Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ४.५५ अंकले बढ्यो नेप्से, साढे २ अर्बबढीको कारोबार

    ४.५५ अंकले बढ्यो नेप्से, साढे २ अर्बबढीको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 369
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा हरियाली देखिएको छ ।

    आज नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा कायम भएको हो ।



    यस्तै, नेप्सेको अनुसार आज ६५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोडका कारोबार भएको छ ।



    आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

    समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयर पाँच प्रतिशतभन्दा बढीले घटेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार