Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले बढेको छ । यससँगै सूचक २०२९.२३ विन्दुमा अडिएको छ ।

    ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १५ हजार १ सय कित्ता सेयर कारोबार भएको हो ।



    यो सेसनमा कुल ४४ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार