Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

    सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।

    सोमबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।



    रहमानको शनिवार हृदयाघातका कारण निधन भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् ।



    प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार