Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्सेमा सामान्य गिरावट, २ अर्बको पनि भएन कारोबार

    नेप्सेमा सामान्य गिरावट, २ अर्बको पनि भएन कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ३.६५ अंकले गिरावट भएर २०२३.५४ अंकमा बन्द भएको छ ।

    सोमबारको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ ।



    कारोबारमा आएका २५९ वटा स्क्रीप्समध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको हो ।



    आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको सेयर उच्च अङ्कले घटेको छ । होटल र पर्यटन, व्यापार र अन्य समूहको सेयर भने दोहोरो अङ्कले बढेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार