Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ । यससँगै सूचक २०२४.८१ विन्दुमा आएको छ ।

    १ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३२० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार