Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इलाममा भूकम्पको धक्का महसुस

    इलाममा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । इलाममा मंगलबार भूकम्पको गरिएको छ ।

    बिहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



    केन्द्रका अनुसार यसअघि यही फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार