Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजार ३.८१ अंकले घट्याे, कारोबार रकम १ अर्ब ३८ करोड

    सेयर बजार ३.८१ अंकले घट्याे, कारोबार रकम १ अर्ब ३८ करोड

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 531
    SHARES

    काठमाडौं । सेयर बजारमा आज ३.८१ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो।

    नेप्सेको अनुसार आज सेयर बजार ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ । आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।



    त्यस्तै,  मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।



    आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार