Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्यो : जेलेन्स्की

    रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्यो : जेलेन्स्की

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बनेको बताएका छन् ।

    उनले बख्मुत सहरमा अहिले धेरैजसो संरचना ध्वस्त भइसकेका र अवस्था कष्टकर रहेको बताएका हुन् ।



    रुसले छ महिनाभन्दा लामो समयदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ ।



    बख्मुत सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार