Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे रक्षामन्त्रीलाई बर्खास्त

    युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे रक्षामन्त्रीलाई बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 738
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका छन् ।

    रुससँग युद्ध भइरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री रेज्नीकोभलाई बर्खास्तमा गरेका हुन् ।



    रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको बताइएको छ । रेज्नीकोभको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको छ ।



    राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    रुसँगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको राष्ट्रपति जेलेन्स्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार