Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राष्ट्रपति जेलेन्स्की भन्छन् – अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ

    राष्ट्रपति जेलेन्स्की भन्छन् – अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने टिप्पणी गरेका छन् ।

    कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    ‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ’, किएभ–संगठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड-२४ को भिडियो बैठकमा उनले भने ।



    जेलेन्स्कीले सहायताबिना युक्रेनको अस्तित्व जोगाउन कठिन हुने बताए। युक्रेनले युद्ध हार्यो भने अन्य राज्यमा पनि हमला हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार