Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापामा कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

    झापामा कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 453
    SHARES

    फाइल तस्विर

    झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।



    बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो ।



    कारसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार