Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

    नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 435
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज मंगलबार स्वदेश फर्कदैछ ।

    लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।



    नेपाली टोली आज साँझ ६ बजे नेपाल आईपुग्ने छ ।



    यूएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार