Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्ना तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाएका तामाङ दम्पतीलाई स्पेशल अवार्ड

    आफ्ना तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाएका तामाङ दम्पतीलाई स्पेशल अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्दानलाई प्रदान गरिएको छ ।

    नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा यी दम्पतीले ३ जना छोराछोरीलाई व्याडमिन्टन खेलाडी बनाउँदै नेपाली खेलकुदको विकासमा योगदान दिएबापत यो अवार्ड दिइएको हो ।



    दान र माया ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देबी तामाङका बुबा आमा हुन् ।



    स्पेशल अवार्डसँगै उनीहरुले नगद ५० हजार प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार