Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • शून्यमा झर्‍यो कोरोना संक्रमण दर

    शून्यमा झर्‍यो कोरोना संक्रमण दर

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।

    लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।



    योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच जना रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार