Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केक काटेर एन्फाले मनायो नारी दिवस

    केक काटेर एन्फाले मनायो नारी दिवस

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 426
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको छ ।



    एन्फाको महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकुको संयोजकत्वमा आयोजित कार्यक्रमलाई पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले केक काटेर सुरुवात गरेकी थिइन् ।



    हरेक वर्षको मार्च ८ को दिन विश्वभर नारी दिवस मनाउने चलन रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार