Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा आन्दोलनको घोषणा, राजेन्द्र लिङ्देनलाई पनि निम्ता

    दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा आन्दोलनको घोषणा, राजेन्द्र लिङ्देनलाई पनि निम्ता

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 861
    SHARES

    काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ ।

    अभियानले बिहीबार १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।



    जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए ।



    उनले चैत १ देखि चैत १ देखि राष्ट्रव्यापीरुपमा महाभियान गर्ने पनि जानकारी दिए । यस्तै उनले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन निम्ता दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार