Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

    सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

    नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । सन्दीपलले पीएनजीका सेसे बाउलाई आउट गराएका हुन् ।



    बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए। त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए।



    हिरि हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार