Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल र क्यानडाबीचको सिरिज भोलिदेखि

    नेपाल र क्यानडाबीचको सिरिज भोलिदेखि

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 579
    SHARES

    काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ को सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो।



    नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ।



    सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका छ।

    प्रतियोगिता खेल्ने दुवै देशका खेलाडीहरू बुधबार अभ्यासमा व्यस्त भएका छन्।

    क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहह्रूलाई समेटेर टोलीको घोषणा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार