Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वकप क्रिकेट लिग–२ : नेपाल ३७.१ ओभरमै ‘अल आउट’, नामिबियाले पायो १६९ रनको लक्ष्य

    विश्वकप क्रिकेट लिग–२ : नेपाल ३७.१ ओभरमै ‘अल आउट’, नामिबियाले पायो १६९ रनको लक्ष्य

    कप्तानसहित तीन जना शून्य रनमै आउट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 546
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएको छ । नामिबियासँगको खेलमा नेपाल जम्मा १६८ रन बनाउन सफल भयो ।

    ३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।



    नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि(इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार