Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युरोपियन युनियनका राजदूतहरुको टोली र मुख्यमन्त्रीबीच भेटवार्ता

    युरोपियन युनियनका राजदूतहरुको टोली र मुख्यमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 438
    SHARES

    धनगढी । नेपालका लागि युरोपियन युनियन (इयु) तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेका छन्।

    सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका युरोपियन युनियनका राजदूत र तीन सदस्य राष्ट्रहरू जर्मन, फ्रान्स र फिनल्याण्डका राजदूतहरूले बिहीबार मुख्यमन्त्री शाहसँग भेटघाट गरेका हुन्।



    भेटमा सुदूरपश्चिमको विकास, सम्बन्ध लगायतको बारेमा छलफल भएको बताईएको छ ।



    भेटवार्ताको क्रममा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवाको पनि उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार