Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • तस्बिरमा हेर्नुस् नेपाल र यूएईको खेल

    तस्बिरमा हेर्नुस् नेपाल र यूएईको खेल

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट  लिग-२ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् ।

    मैदानमा ठाउँ नपाएकाहरू रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् ।





    उनीहरुले टिम नेपाललाई हौसला प्रदान गर्न हातमा झन्डा, फेस पेन्टिङ र प्लेकार्डहरू समेत बोकेर खेलको मज्जा लिइरहेका छन् ।

     

    टिकट काटेर बसेकाहरू बिहान ७ बजेदेखिनै मैदानमा पुगेका थिए भने अहिले पनि दर्शकहरू मैदान जाने क्रम अझै जारी छ।

    बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

    आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार