Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • युएईविरुद्ध नेपालको २०० रन पूरा

    युएईविरुद्ध नेपालको २०० रन पूरा

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 432
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध २०० रन पूरा गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले३६ औं ओभरमा२०० रन बनाएको हो ।



    नेपालका लागि ब्याटिङमा आरिफ शेख र गुलसन झा छन् । नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए।



    ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार