Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शंकरदेवबाट नेविसंघ इकाइ अध्यक्षसहित १० जना फर्जी मतदाता पक्राउ

    शंकरदेवबाट नेविसंघ इकाइ अध्यक्षसहित १० जना फर्जी मतदाता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

    क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरुको परिचयपत्र जाँच्ने क्रममा फर्जी मतदाता भएको पुष्टि भएपछि स्वतन्त्र समूहले समातेर प्रहरीलाई बुझाएको हो।



    उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार