Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेनेससँग शीर्ष स्थानको पीएसजी घरेलु मैदानमा पराजित

    रेनेससँग शीर्ष स्थानको पीएसजी घरेलु मैदानमा पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 495
    SHARES

    काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा पराजित भएको छ ।

    पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले पीएसजीलाई २–० गोलले पराजित गरेको हो ।



    पीएसजीलाई हराउन रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले १–१ गोल गरे । फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।



    हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। पिएसजीलाई पराजित गरेको रेनेस ५० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार