Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमबाम्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

    एमबाम्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 741
    SHARES

    एजेन्सी । केयलिन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएो छ ।

    पीएसजीले फ्रान्सेली लिग वानमा दस खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हराएको हो ।



    एमबाप्पे पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।



    यो जितले पीएसजी शीर्ष स्थानमा पाँच अंकले अगाडि रह्यो । एमबाम्पेको १ सय ६९ लिग खेलमा १ सय ३९ औं गोल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार