Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि

    पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 492
    SHARES

    काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

    टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।



    यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।



    ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

    ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार