Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पीएसजीलाई हराउँदै बायर्नन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    पीएसजीलाई हराउँदै बायर्नन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 474
    SHARES

    एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलम प्रवेश गरेको छ ।

    गएराति भएको प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा पीएसजीलाई २–० (समग्रमा ३–०) गोल अन्तरले हराउँदै बायर्नले अन्तिम ८ मा स्थान बनाएको हो ।



    बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे ।



    लिगको अन्तिम ८ को ड्र १७ मार्चमा स्विटजरल्याण्डको न्योनमा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार