Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लियोनसँग पीएसजी घरेलु मैदानमै पराजित

    लियोनसँग पीएसजी घरेलु मैदानमै पराजित

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–० गोल अन्तरले पराजित भएको हो ।



    लियोनको जितमा ब्राडली बार्कोलाले निर्णायक गोल गरे । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।



    जितसँगै लियोन नवौं स्थानमा उक्लिएको छ। लियोनले २९ खेलमा ४४ अंक जोडेको छ। पीएसजी २९ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार