Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • ऐश्वर्य स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का विजयी

    ऐश्वर्य स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का विजयी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 552
    SHARES

    कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार कुबेर खड्का निर्वाचित भएकी छन् ।

    नेबिसंघको दबदबा रहेको एश्वर्यमा खड्का नेतृत्वको सिंगो प्यानलनै बिजयी भएको हो ।



    उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर र कोषाध्यक्षमा सुदासन चौधरी निर्वाचित भएका छन् ।



    यस्तै सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार