Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा अधिकारी निर्वाचित

    काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा अधिकारी निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् ।

    सचिवमा पनि नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।



    त्यस्तै सदस्यमाहरूमा समेत अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।



    नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् ।

    त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार