Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुनः मत गणना गर्ने तयारी

    सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुनः मत गणना गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 498
    SHARES

    सर्लाही । सर्लाहीको सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ ।

    नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याएपछि सर्वपक्षीय बैठक बसेर पुनः मतगणनाको तयारी गरेको हो ।



    आइतबार सम्पन्न स्ववियु निर्वाचनमा ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको छ ।



    निर्वाचन अधिकृतको कार्यालयका अनुसार बढी देखिएको एउटा मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार