Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अहिलेसम्मकै महंगो रकममा नेपाल भित्रिएको ‘जोन वीक च्याप्टर ४’ शुक्रबारदेखि हलमा

    अहिलेसम्मकै महंगो रकममा नेपाल भित्रिएको ‘जोन वीक च्याप्टर ४’ शुक्रबारदेखि हलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 558
    SHARES

    काठमाडौं । आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ ।

    नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ ।



    नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको बताईएको छ ।



    चाड स्थेलेस्कीले निर्देशन गरेको एक्सन, क्राइम र थ्रिलर जनराको फिल्ममा कियानु रिभ्सको मुख्य भूमिका छ।

    युकेमा गरिएको प्रिमियरमा फिल्मले उत्कृष्ट समीक्षा पाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार