Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

    नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 825
    SHARES

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् ।

    गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई नियुक्त गरेको थियो ।



    नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार