Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने

    कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 450
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् ।



    उनले चैत १७ गते शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मतको प्रबन्धन मिलाइदिन भन्दै निवेदन पेश गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।



    प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएकाले चैत १७ गते विश्वासको मत लिने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार