Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

    कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 342
    SHARES

    सुर्खेत । अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएका छन् ।

    बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।



    राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।



    सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो ।

    प्रदेशसभालाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार