Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शर्माबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शर्माबीच भेट

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ ।

    मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका थिए।



    प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए ।



    प्रधानमन्त्रीलाई कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको सवालमा छलफल भएको शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार