Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

    सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्।



    पदबहाली पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।



    श्रेष्ठ यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार