Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस्

    गृहमन्त्री श्रेष्ठले भने – गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस्

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 837
    SHARES

    सप्तरी । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन्।

    सप्तरीको खडक नगरपालिकास्थित बिसनपुर पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने,’वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस्।’



    प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।

    उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए।

    सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार