Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रमेश खरेलले भने – देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न रास्वपा रोजेँ

    रमेश खरेलले भने – देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न रास्वपा रोजेँ

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न सबै एक हुनुको बताएका छन्।

    रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खरेलले यस्तो बताएका हुन् ।



    खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए ।



    खरेलले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन्।

    राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार