Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रोज राणा मन्त्री भएपछि रमेश खरेलले भने – भेटन सेन्ट्रल जेल जाऊ भनेको त मन्त्री पो भएछ!

    रोज राणा मन्त्री भएपछि रमेश खरेलले भने – भेटन सेन्ट्रल जेल जाऊ भनेको त मन्त्री पो भएछ!

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 3.2K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले सरोज थापा (रोज राणा) मन्त्री भएपछि विरोध जनाएका छन्।

    सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वडिआईजी खरेलले रोज राणालाई भेटन सेन्ट्रल जेल जाऊ भनेको त उनि त मन्त्रि पो भएछन् भन्दै व्यंग्य गरेका हुन्।



    पूर्वडिआईजी खरेलले लेखेका छन्,’मानव बेचबिखनमा मुद्दा चलाएर जेल चलान गरिएका सरोज थापा (रोज राणा)लाई भेटन सेन्ट्रल जेल जाऊ भनेको त उनि त मन्त्रि पो भएछन।’



    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोजलाई उद्योग तथा यातायात मन्त्री बनाएका छन् ।

    कांग्रेसबाट मन्त्री बनेका थापाको विगत विवादित छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार