Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेपालको सत्ता अरुले नै चलाउँछ, प्रचण्ड, ओली र देउवा पात्र मात्रै हुन् : कृष्ण महरा

    नेपालको सत्ता अरुले नै चलाउँछ, प्रचण्ड, ओली र देउवा पात्र मात्रै हुन् : कृष्ण महरा

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 489
    SHARES

    नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैले चलाइरहेको दाबी गरेका छन् ।

    सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।



    ‘देश अरु कसैले चलाइरहेको छ, उनले भने, प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’ तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा भने गरेनन् ।



    यस्तै महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनु पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार