Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै बस्ने

    हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै बस्ने

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 498
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा केहीदिन अस्पतालमै रहने भएका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा भएका उनी केही दिन अस्पतालमै रहने भएका हुन् ।



    उनी पक्राउको अवधिमा पनि स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना भएका थिए ।



    इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार