Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठले गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता

    उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठले गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

    श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको कार्यालय पुगेर आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।



    प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।



    यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए ।

    यही चैत २८ र २९ मा काठमाडौंमा हुने महासंघको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार