Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि पुनः निर्वाचन हुने

    उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि पुनः निर्वाचन हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

    निर्वाचनमा कसैको पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।



    वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ ।



    तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो ।

    दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।

    अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ ।

    ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार