Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महासंघको उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत

    महासंघको उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 762
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति उपसभापतिमा नानीराज घिमिरे मनोनीत भएका छन् ।

    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घिमिरेलाई महासंघको विधानअनुसार उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।



    उद्योग समितिको सभापतिमा यसअगाडि नै राजेशकुमार अग्रवाल मनोनीत भइसकेका छन् ।



    महासंघको गत निर्वाचनबाट घिमिरे कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार