Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

    महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 666
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

    गत चैत २८ र २९ गते भएको अधिवेशनबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपध्यक्ष र उपाध्यक्ष र केन्द्रीय सदस्यहरुले पदवाहाली गरेका हुन् ।



    अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए ।



    वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बनेका हुन् ।

    नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार