Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वरिष्ठ उपाध्यक्ष एसोसिएटतर्फ रामचन्द्र संघईको जित

    वरिष्ठ उपाध्यक्ष एसोसिएटतर्फ रामचन्द्र संघईको जित

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 675
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् ।

    उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको हो ।



    कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् ।



    यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् ।

    अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ । जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार