Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उमेशलाल श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

    उमेशलाल श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि वरिष्ठ उपाध्क्षका उम्मेदवार उमेशलाल श्रेष्ठले पनि मनोनयन दर्ता गरेका छन् ।

    उनले दिउसो महासंघको सचिवालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।



    यसअघि, रामचन्द्र संघईले १९ गते नै उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्जान श्रेष्ठले आज बिहान दर्ता गराएका छन् ।



    उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २८ र २९ मा काठमाडौंमा हुने महासंघको चुनावका तीन जानै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार