Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयरद्धय बालेन र साम्पाङबीच पहिलो भेटवार्ता, साटे मायाको चिनो

    मेयरद्धय बालेन र साम्पाङबीच पहिलो भेटवार्ता, साटे मायाको चिनो

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 597
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेका छन् ।

    साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बालेनसँगको तस्वीर शेयर गर्दै आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् ।



    उनले भेटघाटका क्रममा उनीहरुबीच रमाइलो कुराकानी भएको उल्लेख गरेका छन् ।



    भेटका क्रममा हर्कले बालेनलाई उतैबाट ल्याइदिएको चिनोको रूपमा सिलामसाक्मा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार