Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ ।

    अर्थमन्त्री महत र अमेरिकी राजदूत थम्पसनबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।



    भेटमा कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको बताइएको छ।



    भेटपछि मन्त्री डा.महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत अमेरिका नेपालमा अनुदान गर्न थप्न इच्छुक रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार